logoआइतबार, २१ भाद्र २०८३

विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा आकस्मिक उपचारको लागि प्राविधिक टोली परिचालन

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार तथा आकस्मिक उपचारको लागि प्राविधिक टोली परिचालन

काठमाडौं, भाद्र ११। पशु सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ।

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको हो ।

त्यसैगरी, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, पेशागत संघसंस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी तथा नागरिक समाजलाई समेत विपद्को समयमा सहकार्य गर्न पशु सेवा विभागले आह्वान गरेको छ।

प्राविधिक सहायताको लागि निम्न नम्बरहरुको सम्पर्क गर्न सकिने विभागले जनाएको छ। 

सम्पर्क: डा. प्रवेश शर्मा: ९८५११५७५३१, डा. आभास पौडेल: ९८५८०६०७१३, डा. नवराज श्रेष्ठ: ९८४१५७४०२४, डा. गणेश रानाभाट: ९८४६८४०५६७

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave