logoसोमबार, ११ श्रावण २०८३

संरक्षित क्षेत्रभित्र थप रुख वा पोल हटाउन मन्त्रालयबाटै सिधै स्वीकृति दिने व्यवस्था

Author
Loading...
समाचार

0

Shares

संरक्षित क्षेत्रभित्र थप रुख वा पोल हटाउन मन्त्रालयबाटै सिधै स्वीकृति दिने व्यवस्था

काठमाडौं, साउन १।  वन क्षेत्रभित्र सञ्चालन हुने विकास आयोजनालाई सहज बनाउने महत्वपूर्ण निर्णय मन्त्रिपरिषदबाट पारित भएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका रूख वा पोल हटाउन नेपाल सरकारबाट एकपटक स्वीकृति प्राप्त भइसकेपछि, सोही आयोजनाका लागि थप रूख वा पोल हटाउनुपर्ने अवस्था आएमा संरक्षित क्षेत्रभित्र थप पोल हटाउन मन्त्रालयबाटै सिधै स्वीकृति दिने व्यवस्था हुने भएको छ ।

यस निर्णयले विकास आयोजनाको कार्यान्वयनमा हुने अनावश्यक ढिलाइ र प्रशासनिक झन्झट कम हुने, पूर्वाधार निर्माणले गति लिने तथा कानुनी प्रक्रिया अझ प्रभावकारी र छरितो बन्ने अपेक्षा गरिएको छ। मन्त्री चौधरीको यो पहललाई विकास र वातावरणीय व्यवस्थापनबीच सन्तुलन कायम गर्दै निर्णय प्रक्रियालाई सरल बनाउने स्वागतयोग्य कदमका रूपमा हेरिएको छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave