logoशुक्रबार, २९ जेठ २०८३

कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स गठनबारे छलफल

Author
Loading...
समाचार

0

Shares

कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स गठनबारे छलफल

काठमाडौं, जेठ २ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले बाँदर लगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति)  बनाउने विषयमा छलफल गर्नुभएको छ ।

 

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्वलाई व्यवस्थापनका लागि कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच सो फोर्स गठन गर्ने विषयमा छलफल भएको हो ।

स्थानिय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।

 

सो छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, संसद सागर ढकाल, वन मन्त्रालयका सह सचिव लगायतको सहभागिता थियो ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave